रौतहटको चन्द्रपुरमा रहेको सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ बार्षिक साधारण सभा शनिबार सम्पन्न

रबिन्द्र प्रजापति, पुस २४ गते रौतहट । रौतहटको चन्द्रपुर ४ मा रहेको सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाकि अध्यक्ष देवकी नेपालको अध्यक्षता सम्पन्न बार्षिक साधारण सभामा प्रदेश न २ का भुमि-व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्रि योगेन्द्र प्रसाद यादवको प्रमुख अतित्यथा रहेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथी … Continue reading रौतहटको चन्द्रपुरमा रहेको सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ बार्षिक साधारण सभा शनिबार सम्पन्न